कुश्मा । नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले मतदान गरेका छन् । पर्वत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जोशीले नारायण उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्