Ads

रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो


बुटवल । रुपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो ।

सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू