Ads

धादिङ १ मा ६ सय मत गन्दा एकीकृत समाजवादीको अग्रता


काठमाडौं । धादिङमा ६ सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् ।  बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका पाण्डेले ३१९ मतसहित अग्रता लिएका हुन् ।

२२५ मतसहित नेकपा एमालेका भूमि त्रिपाठीले पछ्याइरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ३१ मतसहित तेस्रो स्थानमा छन् ।  एक मत भने बदर भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू