Ads

बाँके–२ मा राप्रपाका धवलशमशेर राणाको अग्रता


नेपालगञ्ज । बाँके–२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित पछ्याइरहेका छन् ।

३००० मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले २१८ मत पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू