Ads

झापा –५ मा एमालेका अध्यक्ष ओलीको सुरुआतीमै फराकिलो अग्रता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा सुरुआतीमै फराकिलो अग्रता लिएका छन् । ६ हजार मत गन्दा अध्यक्ष ओलीले ३ हजार २१२ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५२३ मत पाएका छन् ।

अध्यक्ष ओली सातौंपटक झापा ५ बाट चुनावी मैदानमा छन् । यसअघिको चुनावमा ओलीले देशभरकै सबैभन्दा बढी मत पाएर जितेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू