Ads

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई अग्रता


झापा, । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।  कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू