मोरङ । मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकाल दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् ।
शर्माले अहिलेसम्म १८८७ मत पाउँदा ढकालले ८७८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्