इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिएको छ । उनले २ हजार ८ सय १५ मत ल्याएर अगाडि हुन ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७ सय १७ मत प्राप्त गरेको छ । इलाम–२ मा नेम्वाङ र खड्काबीच प्रतिस्पर्धा छ ।
प्रतिक्रिया दिनुहोस्