Ads

धनुषाका तीन निर्वाचन क्षेत्रमा एमालेको अग्रता


काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । हालसम्मको गणनाअनुसार धनुषाका तीनवटा क्षेत्रमा एमालेले अग्रता लिएको छ । धनुषा २ मा उमाशंकर अरगरिया, ३ मा जुलीकुमारी महतो र ४ मा रघुवीर महासेठले अग्रता लिएका छन् ।

धनुषा १ मा जसपाका दीपक कार्की अगाडि छन् । उनी एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् । धनुषा २ मा अरगरियाले कांग्रेसका रामकृष्ण यादव, ३ मा महतोले लोसपाका अनिलकुमार झा र ४ मा महासेठले कांग्रेसका महेन्द्र यादवलाई पछि पारेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू