मोरङ । मोरङ ३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।
शर्माले अहिलेसम्म ४०९७ मत पाउँदा ढकालले २०९६ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार रेखा थापाले १२८८ मत पाएकी छन्।
प्रतिक्रिया दिनुहोस्