उदयपुर। उदयपुर निर्वाचन क्षेत्र नंम्बर २ प्रदेश सभा निर्वाचन (क) को मतगणनामा सत्ता गठबन्धनका नारायण बुर्जा मगरले अग्रता लिएका छन् । उनले २९४४ मत प्राप्त गरेका छन् ।
उनका निकटत प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार देवराज राईले २९११ मत पाएका छन । निर्वाचन अधिकृतको कार्यालय अनुसार ६४६३ मत मतगणना गर्दा यस्ता नजिता आएको हो । सो क्षेत्रमा कुल १९ हजार १५ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्