Ads

ललितपुर – ३ मा स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।

आज बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमा ३१ हजार १३६ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउदै हार ब्यहोर्नु परेको छ ।

Ads

सम्बन्धित पोष्टहरू