Ads

काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित गोकुल बाँस्कोटाको विजयोत्सव (तस्बिरमा)


काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमालेका गोकुल बाँस्कोटाले विजयी र्‍यालीली निकालेका छन् ।

कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका बाँस्कोटा र उनका समर्थकले विजयोत्सव मनाउँदै र्‍याली निकालेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको काभ्रे २ को शुक्रबार सार्वजनिक मतपरिणामअनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

Ads

सम्बन्धित पोष्टहरू