Ads

कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित


काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका  छन् । नेकपा एमालेका  झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

चौधरीले २१ हजार ८७१ मत प्राप्त गरेका छन् । भने,एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू