Ads

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठक सामान्यतः हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै स्पेन भ्रमणमा जाँदै छन् । उनी विदेश भ्रमणमा जानुअघि ओलीले बैठक आह्वान गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू