काठमाडौं । संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो ।
विधेयक पारितपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रूपमा आफूले लिएको बताए ।
प्रतिक्रिया दिनुहोस्