प्रतिनिधिसभा बैठककै बीच करिडोरमा गृहमन्त्रीसँग रवि लामिछानेको गोप्य भेट
प्रतिनिधिसभाको बैठक जारी रहँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले गृहमन्त्री सुधन गुरूङ लाई बोलाएर करिडोरमा छलफल गरेका छन्।
हलबाहिर करिडोरमा भएको उक्त भेटवार्ता करिब १५ मिनेटसम्म चलेको थियो। दुई नेताबीच के विषयमा कुराकानी भयो भन्ने विषय भने खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्