प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस (फोटो फिचर)
मंसिर २९, २०७९
निर्वाचन आयोगले बिहीबार शीतल निवासमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया ।
प्रतिक्रिया दिनुहोस्