Ads

कार्यभार सम्हालेपछि गृहमन्त्री लामिछाने भने : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

Ads

सम्बन्धित पोष्टहरू