सुर्खेत । एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ । कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिए ।
संसदीय दलमा दुई जनाको दाबी छ । बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्