काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतले भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीले विहिबार भेटबार्ता गरेका हुन् ।
भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्