Ads

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन


पोखरा, । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । उनीले आज आयोजित भव्य कार्यक्रमकाबीच ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा गएका थिए । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू