प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्यो एकीकृत समाजवादीले (फोटो फिचर)
पुस २०, २०७९
काठमाडौं । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्