Ads

जसपाको मदेश प्रदेश संसदीय दलको नेतामा रामसरोज चयन


काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । आज सम्पन्न संसदीय दलको निर्वाचनमा यादव दलका नेताका रुपमा भएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू