काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष राउतले सहमति पालना नभएकोप्रति गुनासो पोखेका हुन् ।
उनले बैठकको सुरुमै भने, ‘गठबन्धनमा हामीले आफूलाई मागेको मन्त्रालय दिइएन । हामीले उद्योग मन्त्रालय मागेका थियौं । तर, भागबन्डामा खानेपानी दिइयो । त्यसैले हामी शपथमा सहभागी भएनौं । त्यस विषयमा पुनर्विचार गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्