प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्डबीच भेट
माघ १६, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग सोमबार प्रधानमन्त्री निवास बालुवाटार बिहान अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड शिष्टाचार भेट गर्दै ।
प्रतिक्रिया दिनुहोस्