Ads

श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता


काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले उच्चस्तरीय भेटवार्ता थालेका छन् । बिहीबार साँझ काठमाडौं आइपुगेका उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।

उनले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम पनि रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू