Ads

लुम्बिनि प्रदेश स्थापना दिवसः सार्वजनिक बिदा देखी देउखुरीमा कार्यक्रमसम्म


लुम्बिनि । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ ।  प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश  सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

जसकाे  उदघाटन प्रदेश  प्रमुख अमिक शेरचनले गर्दैछन । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू