Ads

नेकपा एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको  भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू