Ads

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न


काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।

बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।

Ads

सम्बन्धित पोष्टहरू