काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । उनको सचिवालयले जनाए अनुसार राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जान लागेका हुन् ।
फागुन २५ गते राष्ट्रपति निर्वाचित चएनपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जना लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्