Ads

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : देवकोटा (भिडियो)


काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवकोटाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुख बीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।

‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने बहस गलत हो,’ उहाँले भन्नुभयो, ‘यहाँ पनि यो विषय प्रवेश नहोला भन्न सकिँदैन ।’

https://www.youtube.com/watch?v=CTZDcIMU6_g

Ads

सम्बन्धित पोष्टहरू