Ads

मुख्य सचिव बैरागी र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडाैं । नेपालका सरकारका मुख्य सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरवारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू