Ads

रास्वपाबाट डाक्टर स्वर्णिम वाग्लेले दर्ता गरे उम्मेदवारी


तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन्  । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने  समर्थकमा रूपक विक घिमिरे छन् ।

Ads

सम्बन्धित पोष्टहरू