Ads

मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा मन्त्रालयगत एजेन्डा तथा समसामयिक बिषयमा छलफल भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू