Ads

किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल   कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।

Ads

सम्बन्धित पोष्टहरू