Ads

चितवन–२ मा एउटाको नामबाट अर्कैले मतदान गर्न खोजेपछि…


काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नं. २ मा भइरहेको मतदानमा धाँदली भएको छ । उक्त निर्वाचन क्षेत्रको भरतपुर दुईमा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलेको हो ।

लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको छ । उनलाई नागरिकता लिएर आउन भनिएको बताइएको छ । बालकुमारी माद्यामिक विद्यालय केन्द्रले थप परिचयपत्र ल्याएमा मतदानको व्यवस्था गरिने जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू