Ads

बारा–२ मा ४५ प्रतिशत मत खस्यो


बारा । बारा क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ४५ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार दिउँसो साढे बजेसम्ममा ४५ प्रतिशत मत खसेको हो ।

मतदान कार्य अहिले पनि चलिरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म रहनेछ ।

Ads

सम्बन्धित पोष्टहरू