Ads

गोविन्द भन्दा स्वर्णिम ४ हाजार मतले अग्रस्थानमा, १६ हजार सात सय मत गणना सकियो


तनहुँ । उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । हालसम्म ९ वडाको १३७५९ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले निरन्तर लिड गरिरहेका छन् ।

पछिल्लो मतअनुसार वाग्ले ७६२५ मतका साथ अग्रस्थानमा छन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ३४७१ मतका साथ दोस्रो स्थानमा छन् । वाग्ले र भट्टराईबीच ४१५४ मतको फरक छ ।

सुरूदेखि नै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको २२१९ मत छ ।

Ads

सम्बन्धित पोष्टहरू