Ads

संसदीय समितिको भागबण्डा प्रमुख तीन दलबीच सहमति


काठमाडौं । प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् ।

सहमतिअनुसार एमालेले एमालेले तीनवटा समितिको सभापति लिने भएको छ । कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति पाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू