काठमाडाैँ, । सरकारले आगामी आर्थिक वर्ष २०८०/नीति तथा कार्यक्रम २०८० फाइनल-2080-81०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । आजको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।
त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा अपेक्षानुरुप नयाँ कार्यक्रम भने खास केही पनि छैन ।
यस्तो छ राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमः
प्रतिक्रिया दिनुहोस्