काठमाडौं । व्यापारिक घराना जस्तै अब क्याम्पसहरु पनि समायोजन (मर्ज)को प्रक्रियामा जाने भएका छन् । त्रिभुवन विश्वविद्यालयले आफू मातहतका समायोजन हुन चाहने क्याम्पसहरूलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको गरेको हो ।
आज प्रकासित सूचनामा आफूबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पस मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन आव्हान गरेको छ । त्रिविले गरेको आव्हान अनुसार मर्ज हुन चाहने क्याम्पसहरूले आआफ्ना क्याम्पससभा वा सञ्चालक समितिबाट यस विषयमा निर्णय गराई निर्देशनालयमा निवेदन दिएमा उसले यस बारेमा आवश्यक निर्णय गर्नेछ ।
हेर्नुहोस् यस्तो छ सूचना
प्रतिक्रिया दिनुहोस्