Ads

ओलीलाई भेट्न वामदेव पुगे च्यासल


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र बीच भेटवार्ता जारी रहेको छ ।
ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए ।
गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू