Ads

प्रतिनिधिसभाको बैठक दुई घण्टा सर्‍यो


काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन् ।

टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्र्कष निकाल्न शुभकामना समेत दिएको उनको नीजि सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू