काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बस्न लागेकाे हाे।
यस अघि सचिवालय बैठककाे कार्यसूची तय गर्नशुक्रबार कार्यालयको बैठक बसेकाे थियाे । एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्