Ads

कांग्रेसमा २२ विभाग थप्न महामन्त्री थापाको प्रस्ताव


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव राखेका छन् । हाल कांग्रेसमा ४८ वटा विभाग रहेको छ । त्यसमा २२ वटा थपेर ७० वटा विभाग बनाउन उनले प्रस्ताव गरेका हुन् ।

उनलेभने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’  थापाका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू