Ads

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू