Ads

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य च्याच्युनबीच भेट


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युयान च्याच्युनबीच भेटवार्ता भएको छ । च्याच्युन नेतृत्वको उच्चस्तीय टोलीले आज ओलीसँग भेटवार्ता गरेको हो ।

काठमाडौंमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

सोमबार रातिमात्रै काठमाडौँ पुगेका अध्यक्ष ओलीले चीनले नेपाललाई उच्च महत्त्व दिँदै भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू