काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक मंगलबार बिहान नौ बजे नयाँ बानेश्वरमा बस्ने छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा दलको बस्ने नेपाली कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्