Ads

प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सर्‍यो


काठमाडौं । प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताउनुभयो ।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू